नियम ६९
नेपालमा उत्पादित मालसामान खरिद गर्नु पर्ने
यस नियममा उल्लिखित कुनै विधि
छनौट गरी खरिद गर्दा विदेशी मालसामानभन्दा नेपालमा उत्पादित मालसामान दश
प्रतिशतसम्म महंगो भएतापनि नेपाली मालसामान नै खरिद गर्नु पर्नेछ